सडकबाटै नेतृत्व लिन खोजियो : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको नेतृत्व लिन मतदाताको मन जित्नु पर्ने बताएका छन् । डा. केसीले शनिवार एक अनलाइनलाई दिएको अन्तरवार्तामा संघको गत महिना सम्पन्न निर्वाचनमा कुनै पनि त्रुटीहरु नदिए पछि पराजित समूहले सडकबाट संस्थाको नेतृत्व दावी गरेको बताए । उनले संघको १० औं महाधिवेसनमा देखिनै एउटा समूहले निर्वाचन प्रकृयाबाट … Continue reading सडकबाटै नेतृत्व लिन खोजियो : डा. बद्री केसी, अध्यक्ष, एनआरएनए (भिडियो)